होटलमै मृत भेटिए युवा
setopati.com · Sun Jan 30 02:28:00 GMT 2022
कैलालीको एक होटलमा बस्दै आएका युवा मृत फेला परेका छन्।
गौरीगंगा नगरपालिका राजीपुरमा रहेको एक होटलमा घोडाघोडी नगरपालिका वडा नम्बर १ का करिब ३५ वर्षका साधन डान मृत फेला परेको प्रहरीले जानकारी दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)