उन्नति र मेरियट बिजनेस काउन्सिलबीच नेपाली मौलिक उत्पादनलाई विश्व बजारमा प्रवर्द्धन गर्ने समझदारी
lokaantar.com

उन्नति र मेरियट बिजनेस काउन्सिल, दक्षिण एसियाबीच नेपालको परम्परागत सीप, महिला उद्यमशीलता तथा स्थानीय स्तरमा उत्पादित ह्याण्डीक्राफ्टलाई अन्तर्राष्ट्रिय आतिथ्य बजारसँग जोड्ने उद्देश्यसहित रणनीतिक साझेदारीमा हस्ताक्षर भएको छ ।
उन्नति चौधरी फाउन्डेसन अन्तर्गतको पहल हो; जसले नेपाली परम्परागत सीप, महिला उद्यमशीलता र स्थानीय हस्तनिर्मित उत्पादनलाई बजारसँग जोड्ने काम गर्दछ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)