पद्मकन्या स्कूलको वेबसाइट ह्याक गरेर जेनजी प्रदर्शनको प्रचार
onlinekhabar.com · Sun Sep 07 17:49:36 GMT 2025

२२ भदौ, काठमाडौं । काठमाडौंको डिल्लीबजारस्थित पद्मकन्या स्कूलको वेबसाइट ह्याक भएको छ ।
स्कूलको वेबसाइटमा अहिले जेनजी प्रदर्शनको प्रचार सामग्री देखिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)