मध्यरातमा न्यायाधीशलाई जन्मदिनको शुभकामना पठाएपछि वकिलविरुद्ध उजुरी, २० दिनदेखि प्रहरी हिरासतमा
farakdhar.com · Sun Feb 28 17:32:36 UTC 2021
मानिसलाई शुभकामना दिँदा त्यसले सँधै सौहार्दता नै प्रदान गर्छ भन्ने हुँदैन । हामीले कुन तरिकाले शुभकामना दिन्छौं त्यसमा पनि निर्भर हुन्छ कि त्यसको प्रतिक्रिया कस्तो आउँछ भन्नेमा ।
यस्तै एक घटना भएको छ । भारतको इन्डोरमा एक वकिललाई महिला न्यायाधीशलाई शुभकामना दिने यति महँगो सावित भयो कि अन्नतः उनले त्यसको बदलामा जेलको हावा खानुपरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)