इरान–अमेरिका–इजरायल युद्धले इन्धनको मूल्यग्राफ आकाशियो
bishowkhabar.com · Tue Jun 09 11:15:10 GMT 2026

काठमाडौं– अमेरिकी इएरलाइन्सले अप्रिल महिनामा इन्धन लागतमा लगभग छ अर्व ५० करोड अमेरिकी डलर भुक्तान गरेको जनाएको छ भने जुन महिनामा २६ प्रतिशत भन्दा बढी र एक वर्षमा ७८ प्रतिशतले लागत बढेको जनाइएको छ ।
मध्य पूर्वद्वन्द्वले पछिल्लो एक सय दिनमा चरम सीमा पार गरेको कारण यस्तो अवस्था आएको अमेरिकी ब्युरो अफ ट्रान्सपोर्टेसन स्ट्याटिस्टिक्स (विटिएस)ले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)