मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुनसरी र सिरहामा भेटिए पेस्तोल

janaaastha.com

सुनसरी र सिरहाका छुट्टाछुट्टै स्थानबाट प्रहरीले दुई थान कटुवा पेस्तोल फेला पारेको छ। सुनसरीको सामुदायिक वनमा लुकाइछिपाइ राखिएको अवस्थामा एक थान पेस्तोल र त्यसको एक राउन्ड गोली फेला परेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)