करदाता प्रोत्साहन उपहार कार्यक्रमका यी हुन् विजेता
baahrakhari.com · Sun Oct 18 08:39:04 GMT 2026

काठमाडौं । करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज महिनाको दोस्रो पाक्षिक (असोज १६ देखि मसान्तसम्म)का १७ विजेता घोषणा गरिएको छ ।
आइतबार (कात्तिक १) काठमाडौंको न्युरोडस्थित विशालबजार परिसरमा विजेता छनोट कार्यक्रम गरिएको थियोे । कलाकार एवम् निर्माताद्वय दीपकराज गिरी र दीपश्री निरौलाले संयुक्त रूपमा विजेता छनोट र घोषणा गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)