महाअष्टमीको दिन पनि उपत्यका छोड्नेको चाप
annapurnapost.com · Sun Oct 18 08:36:09 GMT 2026

काठमाडौं : बडादशैंअन्तर्गत महाअष्टमीको दिन पनि घर फर्किने यात्रुहरूको चाप देखिएको छ।
नयाँ बसपार्कसहित माछापोखरी, कलङ्की, बल्खु, कोटेश्वर र गौशालालगायतका क्षेत्रमा उपत्यका छोड्ने यात्रुको चाप देखिएको छ। घटस्थापनादेखि हालसम्म ४ लाख ९६ हजार यात्रु उपत्यकाबाट बाहिरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)