सिन्धुलीमा सुमो दुर्घटना : मृतक ३ जनाकै पहिचान खुल्यो, ४ जना बेपत्ता
ekantipur.com · Sun Oct 18 08:44:01 GMT 2026

सिन्धुलीमा सुमो दुर्घटना : मृतक ३ जनाकै पहिचान खुल्यो, ४ जना बेपत्ता
काठमाडौंबाट हिँडेको सुमो सुनकोसीमा खसेको थियो । दुर्घटनामा तीन जना बेपत्ता र चार जना घाइते छन् । बेपत्ताको खोजीका लागि गोताखोर टोली परिचालन गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)