झापामा बढ्यो सवारी दुर्घटना र मानवीय क्षति
hamrakura.com · Sun Oct 18 00:00:00 GMT 2026

झापा। झापामा चालु आर्थिक वर्ष २०८३/८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडको तथ्याङ्कअनुसार साउन, भदौ र असोजमा कुल ३३८ सवारी दुर्घटना भएका छन्। ती दुर्घटनामा ३१ जनाको मृत्यु भएको छ भने २७ जना गम्भीर र ४९७ जना सामान्य घाइते भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)