फ्रान्सबाट सुरु भएको आन्दोलन बेल्जियम र इटालीतर्फ
nepalviews.com · Sun Oct 18 09:00:24 GMT 2026

एजेन्सी । बेल्जियमको ब्रसेल्स र लिज शहरमा शनिबार प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ।
युरोपका विभिन्न भागमा बढ्दो महँगीविरुद्धको आन्दोलन चर्किरहेका बेला बेल्जियममा पनि तनाव उत्पन्न भएको युरो न्युजले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)