मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सिद्धबाबा सुरुङमार्गमा गाडी कहिले गुड्लान् ? मन्त्री लम्सालले गरे अनुगमन [तस्बिर]

hamrakura.com · Sat May 16 00:00:00 GMT 2026

बुटवल । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको स्थलगत अनुगमन गरेका छन् । मन्त्री लम्सालले सुरुङमार्ग निर्माणमा भइरहेको प्रगति तथा निर्माणका क्रममा देखिएका समस्याका बारेमा जानकारी लिए ।

उनले निर्माणलाई तिव्रता दिन निर्देशन दिए । निर्माणका समयमा कुनै समस्या देखिएमा पनि तत्काल मन्त्रालयमा जानकारि गराउन आग्रह गरे । मन्त्री लम्साल मन्त्रालयका कर्मचारी तथा सडक विभागका महानिर्देशकसहित सुरुङमार्गको स्थलगत अनुगमनका लागि पुगेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)