चीनको बेइमानी, मात्र तीन दिनका लागि खोल्यो तातोपानी नाका, नियमित संचालनमा ल्याउन माग
hamrakura.com · Sun Oct 18 00:00:00 GMT 2026

काठमाडौँ। सिन्धुपाल्चोकको तातोपानी नाका तीन दिनका लागि संचालनमा आएको छ । यही कात्तिक १ देखि ३ गतेसम्म नाका खुलेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।
उक्त मन्त्रालयले जारी गरेको ‘प्रेस नोट’ अनुसार मालवाहक सवारीसाधनलाई मात्र उक्त नाकाबाट आवतजावतको अनुमति दिइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)