घर फर्कने यात्रुहरूको चाप: उपत्यकाबाट करिब ५ लाख यात्रु बाहिरिए
reportersnepal.com · Sun Oct 18 09:02:32 GMT 2026

काठमाडौँ । नेपालीको महान् पर्व बडादसैँ अन्तर्गत महाअष्टमीको दिन आइतबार पनि घर फर्कने यात्रुहरूको चाप निकै देखिएको छ।
नयाँबसपार्कसहित माछापोखरी, कलङ्की, बल्खु, कोटेश्वर, गौशालालगायतका क्षेत्रमा यात्रुको चाप देखिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)