गृहले भन्योः अति आवश्यक नपरी घर बाहिर ननिस्कनू
deshsanchar.com · Thu Apr 29 14:24:01 GMT 2021
काठमाडौँ– गृह मन्त्रालयले अत्यावश्यक काम नपरी घर बाहिर ननिस्कन अनुरोध गरेको छ।
कभिड–१९ को दोस्रो लहरको संक्रमण तीब्र गतिमा फैलिरहेको हुँदा अहिलेको पिरिस्थितिको सामना गर्न सरकारलाई सबैको सहयोग तथा सहकार्य जरुरी भएको भन्दै सरकारले जारी गरेका निर्देशन पालना गरिदिन गृहले आग्रह गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)