मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भोटेकोशी बाढीका कारण खेतीयोग्य जमिन बगरमा परिणत (तस्बिरहरू)

annapurnapost.com · Sun Oct 18 09:01:19 GMT 2026

रसुवा : गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण उत्तरगया गाउँपालिका वडा नम्बर ४ र ५ को खेतीयोग्य जमिन बगरमा परिणत भएको छ।

त्रिशूली नदीनजिकैका पैरेबेँसी, खाल्टे, नौबिसे र कैदलेटारमा खेतीयोग्य समथर फाँट तथा बस्ती रहेको थियो। धान भित्र्याउने समय नजिकिँदै गर्दा बाढीले धानबालीसहित खेतमा क्षति पुर्‍याएपछि स्थानीय किसानको खाद्य सुरक्षा र जीविकोपार्जनमा गम्भीर असर परेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)