नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ
khabarhub.com · Sun Oct 18 09:15:15 GMT 2026

सुनसरी – इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित चार जना पक्राउ परेका छन् ।
उक्त टोलको हनुमान मन्दिरनजिकस्थित बुलबुल यादवको घरमा आज बिहान खानतलासी उक्त परिमाणको गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालयका सहायक सूचना अधिकारी हेमराज ओलीले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)