मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

kendrabindu.com · Sun Oct 18 09:17:09 GMT 2026

सुनसरी । इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित चार जना पक्राउ परेका छन् ।

उक्त टोलको हनुमान् मन्दिरनजिकस्थित बुलबुल यादवको घरमा आज बिहान खानतलासी उक्त परिमाणको गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालयका सहायक सूचना अधिकारी हेमराज ओलीले बताए।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)