आनी छोइङ लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्त
bishowkhabar.com · Sun Oct 18 09:17:48 GMT 2026

काठमाडौं– बौद्ध भिक्षुणी तथा गायिका आनी छोइङ डोल्मालाई लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्त भएकी छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलका अनुसार मन्त्रालयको प्रस्तावमा असोज ३० को मन्त्रिपरिषद् बैठकले आनी छोइङलाई लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)