मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

पेट्रोलियम पदार्थको मूल्य यथावत्, पाक्षिक ८१ करोड ३५ लाख घाटा

deshsanchar.com · Sun Aug 16 16:37:24 GMT 2026

काठमाडाैँ – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको छ । निगम सञ्चालक समितिको आइतबार (साउन ३१) को निर्णयअनुसार सोमबार (भदौ १) देखि लागू हुनेगरी साविकको खुद्रा बिक्री मूल्यलाई नै यथावत् राखेको जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)