सुनसान काठमाडौँ
himalpress.com · Sun Oct 18 09:31:27 GMT 2026

काठमाडौँ- बडादसैँअन्तर्गत महाअष्टमीका दिन काठमाडौँ उपत्यकाका सडकमा सवारी साधन न्यून देखिएको छ।
नवरात्रको अन्य दिनको तुलनामा आइतबार महाअष्टमीका दिन उपत्यकाका सडकमा न्यून संख्यामा सवारी साधान सञ्चालनमा छन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)