मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नवनियुक्त दुई मन्त्री सुधन र महावीरले लिए शपथ

baahrakhari.com · Tue Jun 09 11:21:28 GMT 2026

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त दुई मन्त्रीहरूलाई शपथग्रहण गराएका छन् । राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहबीच राष्ट्रपति पौडेलले सुधन गुरुङ र महावीर पुनलाई मन्त्री पदको शपथ खुवाएका हुन् ।

प्रधानमन्त्री वालेन्द्र शाहले मंगलबार उनीहरूलाई मन्त्री नियुक्तिको सिफारिस गरेका थिए । उनले सुधन गुरुङलाई गृहमन्त्री र महावीर पुनलाई विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री नियुक्तिको सिफारिस गरेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)

सम्बन्धित विषय