उन्नति र मेरियट बिजनेस काउन्सिलबीच रणनीतिक साझेदारीमा हस्ताक्षर
baahrakhari.com · Tue Jun 09 11:22:17 GMT 2026

काठमाडौं । उन्नति र मेरियट बिजनेस काउन्सिल, दक्षिण एसियाबीच नेपालको परम्परागत सीप, महिला उद्यमशीलता तथा स्थानीयस्तरमा उत्पादित ह्यान्डीक्राफ्टलाई अन्तर्राष्ट्रिय आतिथ्य बजारसँग जोड्ने उद्देश्यसहित रणनीतिक साझेदारीमा हस्ताक्षर भएको छ ।
उन्नति चौधरी फाउन्डेसनअन्तर्गतको पहल हो, जसले नेपाली परम्परागत सीप, महिला उद्यमशीलता र स्थानीय हस्तनिर्मित उत्पादनलाई बजारसँग जोड्ने काम गर्दछ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)
काठमाडौँ