पदले जनप्रतिनिधि, नियतिले भोटेकोशी बाढीपीडित : आफ्नै घर पुरिए पनि अरुको आँसु पुछ्दै हिँड्छन् रविन्द्र
ratopati.com · Sun Oct 18 09:48:22 GMT 2026

काठमाडौँ। विदुर नगरपालिका वडा नं. ७ को बाढी प्रभावित क्षेत्रमा दिनहुँजसो एउटा परिचित अनुहार देखिन्छ । कहिले बाढीले बगाएको बाटो पन्छाउँदै गरेको अवस्थामा, कहिले घरबारविहीन भएका नागरिकलाई सान्त्वना दिँदै, कहिले राहत व्यवस्थापनको दौडधुपमा व्यस्त ।
उनी हुन्– नुवाकोटको विदुर नगरपालिका वडा नं. ७ का वडाध्यक्ष रविन्द्र नेपाल ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)