आन्द्रे रसल विराटनगरबाट खेल्ने
lokaantar.com
वेस्टइन्डिजका विस्फोटक ब्याट्सम्यान आन्द्रे रसल विराटनगर किंग्सबाट खेल्ने भएका छन् ।
आईपीएलमा दमदार प्रदर्शन गर्दै आएका अलराउन्डर रसेललाई विराटनगरले अनुबन्धन गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)