दार्चुला कारागारमा पुस्तकालय स्थापना
lokaantar.com

सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलास्थित जिल्ला कारागारमा पुस्तकालय स्थापना गरिएको छ ।
प्रहरी दिवस तथा बडादशैँको अवसर पारेर जेनजी युवा मदन बुढाले कारागारमा पुस्तकालय स्थापना गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)