कांग्रेस नरहरिनाथ गाउँपालिकाले प्रत्येक हप्ता श्रमदान गर्ने
dcnepal.com · Sun Oct 18 10:04:53 GMT 2026

कालीकोट। नेपाली कांग्रेस कालीकोटको नरहरिनाथ गाउँ कार्यसमितिले प्रत्येक हप्ता जनश्रमदान अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। गाउँ कार्यसमितिको प्रथम बैठकले महिनाको प्रत्येक हप्ता जनश्रमदान गर्ने निर्णय गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)