तातोपानी नाका नियमित सञ्चालन गर्न व्यवसायीहरूको माग
clickmandu.com · Sun Oct 18 10:09:35 GMT 2026

काठमाडौं । सिन्धुपाल्चोकको तातोपानी नाका तीन दिनका लागि सञ्चालनमा आएको छ।
यही कात्तिक १ देखि ३ गतेसम्म नाका खुलेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)