मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

युद्धको छायामा इजरायलको चुनाव

nepalnews.com · Sun Oct 18 10:14:50 GMT 2026

जेरुसेलम। हमासको आक्रमण, गाजामा जारी युद्ध र आन्तरिक विभाजनका बीच इजरायली मतदाताले अक्टोबर २७ मा हुने निर्वाचनबाट प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको राजनीतिक भविष्य निर्धारण गर्नेछन्।

निर्वाचनले इजरायलको राजनीति स्थायी रूपमा कट्टर दक्षिणपन्थी राष्ट्रवादतर्फ अघि बढ्ने वा त्यसलाई चुनौती दिने शक्ति बलियो हुने भन्ने संकेत समेत दिनेछ। सन् २०२३ अक्टोबर ७ मा हमासले गरेको आक्रमणको प्रभाव इजरायली समाजमा अझै देखिन्छ। आक्रमणमा मारिएका युवाका तस्बिर सार्वजनिक स्थानमा टाँसिएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)