८ सय मत गन्दा देउवा सयभन्दा बढी मतले अगाडि
farakdhar.com · Tue Dec 14 18:49:03 GMT 2021
कांग्रेस महाधिवेशनमा भएकाे सभापतिकाे दाेस्राे चरणकाे निर्वाचनमा ८ सय मतकाे गणना भएकाे छ ।
यसमा शेरबहादुर देउवाले ४६५ मत ल्याएका छन् । शेखर काेइरालाले ३१८ मत ल्याएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)