तरकारी पकाऔँ जैतुनको तेलमा, फाइदा कति कति
farakdhar.com · Tue Nov 16 17:49:13 GMT 2021
पारम्परिक रुपमा हाम्रोमा सस्र्यौँ वा सोयाबिनको तेलमा खाना पकाइन्छ । कतैकतै त तोरीको तेलमा पनि । तर, अब चीन, जापान तथा इटालीजस्ता देशमा जैतुन अर्थात् ओलिभको तेल पनि तरकारी पकाउन प्रयोग हुन थालेको छ । फेरि अध्ययनहरुले यसले खानाको स्वाद मीठो बनाउने मात्र नभएर स्वास्थ्यका लागि पनि निकै धेरै फाइदा पुग्ने देखाएका छन् ।
फ्याटी एसिडको मात्रा धेरै हुने भएकाले यसले हृदयरोगको खतरा कम गर्ने अध्ययनहरुले देखाएका छन् । यतिमात्र होइन, शरीरमा कोलेस्टेरोलको मात्र कम गर्न पनि ओलिभको तेल प्रयोग गर्न धेरै सुझाव दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)