दुर्गा पूजा मण्डपमा भागदौड, १९ जनाको मृत्यु
arthadabali.com · Sun Oct 18 10:23:29 GMT 2026

भारतको पूर्वी राज्य पश्चिम बङ्गालको राजधानी कोलकातामा दुर्गा पूजा पर्वका क्रममा भएको भागदौडमा कम्तीमा १९ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)