मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

कर्णालीमा पर्यटकको चहलपहल बढ्दो, करोडौँका पर्यटन आयोजना अझै सुस्त

tourismface.com · Sun Oct 18 10:26:57 GMT 2026

सुर्खेत। प्राकृतिक सौन्दर्य, धार्मिक आस्था, ऐतिहासिक सम्पदा र साहसिक पर्यटनका लागि परिचित कर्णाली प्रदेशमा पछिल्ला सात आर्थिक वर्षमा ५ लाख ४० हजार ७२८ आन्तरिक तथा बाह्य पर्यटकले विभिन्न गन्तव्यको भ्रमण गरेका छन्। तर, पर्यटक आकर्षित गर्ने उद्देश्यले सञ्चालन गरिएका पूर्वाधार निर्माणका कतिपय आयोजना भने अपेक्षित गतिमा अघि बढ्न सकेका छैनन्

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको तथ्याङ्कले कर्णालीका पर्यटकीय स्थलप्रति आकर्षण रहेको देखाए पनि त्यसलाई दिगो पर्यटन विकास र स्थानीय आर्थिक लाभमा रूपान्तरण गर्न थप प्रयास आवश्यक रहेको संकेत गर्छ।

स्रोतमा पूरा पढ्नुहोस् (tourismface.com)