गृहमन्त्री गुरुङ र विज्ञान, प्रविधिमन्त्री पुनले लिए सपथ
nepalsamaya.com · Tue Jun 09 11:29:00 GMT 2026

काठमाडौं। गृहमन्त्री सुदन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले सपथ ग्रहण गरेका छन्।
मंगलबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक समारोहकाबीच राष्ट्रपति रामचन्द्र पौडेलबाट दुई मन्त्रीले सपथ लिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)
काठमाडौँ
सुदन गुरुङ
बालेन शाह