मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

भारतको प्रियागोल्ड बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता लगेर रेकर्ड राख्न निर्देशन

clickmandu.com · Sun Oct 18 10:32:48 GMT 2026

काठमाडौं । भारतमा खाद्य सुरक्षा मापदण्ड गम्भीर रूपमा उल्लङ्घन गरेको पाइएपछि भारतीय कम्पनी सूर्य फुड एन्ड एग्रो लिमिटेडद्वारा उत्पादित प्रियागोल्ड बिस्कुटको नेपालमा बिक्री वितरण रोक्न सरकारले निर्देशन दिएको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उक्त बिस्कुटको आयात, बिक्री वितरण र उपभोगमा रोक लगाउँदै बजारमा रहेका सबै बिस्कुट तत्काल फिर्ता गर्न निर्देशन दिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)