मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‘६० लाख दलित एक भएर जातिय विभेदविरुद्ध लड्नुपर्छ’

kalakarmi.com · Tue Jun 09 11:31:16 GMT 2026

काठमाडौं- परियार मात्रै नभएर ६० लाख दलित एक भएर जातिय विभेदविरुद्ध लड्नुपर्ने अवस्था आएको वक्ताहरुले बताएका छन् ।

मंगलवार काठमाडौंमा ‘परियार सेवा समाज’ को ३१ औं स्थापना दिवसको अवसरमा समाजले गरेको कार्यक्रममा वक्ताहरुले विसे नगर्चि सबैको प्रेरक भएको बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)

सम्बन्धित विषय