मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुधन र महावीरले लिए मन्त्री पदको शपथ

nepalviews.com · Tue Jun 09 11:27:22 GMT 2026

काठमाडौं । नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन पद तथा गोपनियताको शपथ लिएका छन् ।

शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार शपथ खुवाएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)

सम्बन्धित विषय