जनप्रतिनिधि देशले थेग्न सक्दैन : महामन्त्री थापा
barnanmedia.com · Sat Apr 19 22:35:57 GMT 2025

नेपाली कांग्रेस महामन्त्री गगनकुमार थापाले सरकार अत्यधिक खर्चिलो भएको भन्दै तीनवटै सरकारको आकार घटाउनुपर्ने बताएका छन्।
शनिबार कास्कीको अन्नपूर्णमा आयोजित शहीद कृष्णबहादुर गुरुङको स्मृति सभालाई सम्बोधन गर्दै थापाले खर्च घटाउन संविधानमा संशोधन आवश्यक भएको धारणा राखे।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)