मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बारामा गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, दुईजना घाइते

baahrakhari.com · Sun Oct 18 10:35:50 GMT 2026

काठमाडौं । बारामा भारतीय नम्बर प्लेटको गाडीको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ । दुईजना घाइते छन् ।

आइतबार (कात्तिक १) बिहान करिब ११ः३० बजे महागढीमाई नगरपालिका–१, हुलाकी राजमार्गस्थित प्लाई फ्याक्ट्री चोकमा बीआर१९जी ९९२१ नम्बरको स्कारपियोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)