एनएमबि बैंकद्वारा नेपाल–भारत पैसा पठाउने सेवाको सुरुआत
baahrakhari.com · Tue Jun 09 11:27:05 GMT 2026

काठमाडौं । एनएमबि बैंक लिमिटेडले नेपाल–भारत सजिलै र तुरुन्तै पैसा पठाउन मिल्ने नयाँ ‘इन्डो–नेपाल पीटुपी रेमिट्यान्स’ सेवा सुरु गरेको छ ।
नेपाल क्लियरिङ हाउस लिमिटेडसँगको सहकार्यमा सुरु गरिएको यस सेवाले गर्दा अब भारतबाट नेपालमा र नेपालबाट भारतमा पैसा पठाउन र पाउन पहिलेभन्दा धेरै सुरक्षित र सजिलो हुने जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)
काठमाडौँ