मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आफ्नै नेतृत्वमा सरकार बनाउन कांग्रेसको औपचारिक पहल 

nayapatrikadaily.com · Sat Apr 10 00:45:00 GMT 2021

शेरबहादुर देउवा, सभापति, कांग्रेस : चुनाव गर्नका लागि जोसुकै नेतृत्वको सरकार भए पनि फरक पर्ने थिएन, तर ओली सर्वसत्तावादी भएर राज्यसत्ता कब्जा गर्न खोज्दै छन् । यस्तो सर्वसत्तावादी व्यक्तिको हातबाट निष्पक्ष चुनाव हुन सक्दैन ।

नारायणकाजी श्रेष्ठ, नेता, माओवादी केन्द्र : निरंकुशतातर्फ अघि बढ्ने क्रियाकलाप गरिरहेको ओली नेतृत्वको सरकारलाई हटाएर संविधानलाई रक्षा गर्न चाहने सरकार बनाउनु आवश्यक छ भन्दै आएका छौँ । ओलीको विकल्पमा सरकार बनाउने विषयमा हामी प्रस्ट नै छौँ ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)