मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रेखा शर्मा जोडिएको विवादका सम्बन्धमा महान्यायाधिवक्ताको कार्यालयले दिएन प्रकरणको सूचना

barnanmedia.com · Mon Mar 03 22:33:43 GMT 2025

एमाले लुम्बिनी प्रदेशसभा सदस्य रेखाकुमारी शर्मा जोडिएको विवादका सम्बन्धमा महान्यायाधिवक्ताको कार्यालयले निर्णय बारेको सूचना दिन अस्वीकार गरेको छ । सूचनाको हकसम्बन्धी व्यवस्थाअनुसार युवराज सफलले माग गरेको सूचनामा कार्यालयले सूचना नदिएको हो ।

‘...सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा २ को खण्ड (ख) बमोजिमको ‘सार्वजनिक महत्वको काम’ ऐ को खण्ड (ग) बमोजिमको सार्वजनिक सरोकारको विषय अन्तरगत पर्ने नदेखिएको र ऐ। ऐनको दफा ३ को उपदफा ३ को खण्ड (ख) अन्तर्गत पर्ने देखिएको ब्यहोरा जानकारी गराइन्छ’, कार्यालयले सोमबार उपलब्ध गराएको सूचनासम्बन्धी जवाफ पत्रमा उल्लेख छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)