९ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ
himalpress.com · Sun Oct 18 10:58:00 GMT 2026

सुनसरी- इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित चार जना पक्राउ परेका छन्।
उक्त टोलको हनुमान् मन्दिरनजिकस्थित बुलबुल यादवको घरमा आइतबार बिहान खानतलासी उक्त परिमाणको गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालयका सहायक सूचना अधिकारी हेमराज ओलीले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)