बलिउडका अभिनेत्री जसकाे प्रेम सफल भएन
farakdhar.com · Sun Nov 21 17:46:45 GMT 2021
रेखा
७० को दशककी सुन्दर अभिनेत्री रेखाको नाम यस्ता अभागी अभिनेत्रीमा पर्छ, जो अहिलेसम्म चर्चाको विषय बनेको छ । रेखा र अमिताभको प्रेमसम्बन्ध त हिन्दी सिनेमाको सबैभन्दा ठूलो प्रेमकहानी हो । जब अमिताभ र रेखा एक–अर्कासँग नजिक भए, त्योभन्दा अगाडि नै अमिताभले जया भादुडीसँग विवाह गरिसकेका थिए । रेखाले अमिताभको नामको सिन्दूरसम्म हालेको किस्सा पनि बलिउडमा हिट छ ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)