दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका
deshsanchar.com · Sun Oct 18 11:00:01 GMT 2026

सिन्धुपाल्चोक –दसैँका सामान भित्र्याउन तातोपानी नाका आजदेखि अस्थायी रूपमा सञ्चालनमा आएको छ। नाका खुलेसँगै चीनका स्वशासित क्षेत्र सिचाङबाट बिहानैदेखि मालवाहक सवारीसाधन नेपाल प्रवेश गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)