कर्णाली प्रदेशस्तरीय फुटबल खेलाडी छनोट खेलमा हुम्ला विजयी
deshsanchar.com · Sun Oct 18 10:26:26 GMT 2026
हुम्ला – दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत कर्णाली प्रदेशस्तरीय फुटबल खेलाडी छनोट प्रतियोगितामा हुम्ला विजय भएको छ। आइतबार भएको फाइनल खेलमा सुर्खेतलाई हराउँदै हुम्ला विजयी भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)