९ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ
canadanepal.com · Sun Oct 18 11:06:02 GMT 2026

सुनसरी - सुनसरीको इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित चार जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालयका सहायक सूचना अधिकारी हेमराज ओलीका अनुसार आज बिहान उक्त टोलस्थित हनुमान मन्दिरनजिक बुलबुल यादवको घरमा खानतलासी गर्दा ठूलो परिमाणमा गाँजा फेला परेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)