मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता

deshsanchar.com · Thu Jun 04 16:15:50 GMT 2026

सुरुङ्गा (झापा) – प्रमुख नगदेबाली तथा निर्यातमुखी कृषि उत्पादन चियामा ‘लुपर’ नामक पात खाने किराको प्रकोप देखिएपछि चिया क्षेत्र पुनःसङ्कटमा परेको छ। गत वर्षदेखि देखिन थालेको यो किराको सङ्क्रमण यस वर्ष झनै व्यापक भएपछि किसान, बगान सञ्चालक र उद्योगी चिन्तित भएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)