एकीकृत समाजवादीको धनगढी प्रशिक्षणमा पनि उस्तै खचाखच
janaaastha.com · Sat Nov 20 16:34:07 GMT 2021
नेकपा एकीकृत समाजवादीले संगठन विस्तार र प्रशिक्षण कार्यक्रमलाई जोडतोडले अघि बढाएको छ । यसबीचमा एमाले र अन्य राजनीतिक दल छाडेर एकीकृत समाजवादीमा समाहित हुनेको संख्या सबैतिर निकै देखिएको हो ।
शुक्रबार चितवनमा भएको प्रशिक्षणमाझैँ धनगढीमा भएको प्रदेश कमिटीको प्रशिक्षण कार्यक्रममा पनि कार्यकर्ताको उत्सुकता र सहभागिता उस्तै देखिएको हो । धनगढीको कार्यक्रममा पार्टी अध्यक्ष माधवकुमार नेपाल र महासचिव डा. वेदुराम भुसालको उपस्थिति रहेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)