तराई मधेशमा हुस्सु कुहिरो, पहाडी भागमा बदली
newsofnepal.com · Wed Jan 10 01:03:58 GMT 2024
काठमाडौं ।
आज मुलुकका पूर्वी तथा मध्य पहाडी भेगमा आंशिक बदली हुने छ। बाँकी भेगको मौसम भने समान्यतः सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)